नोटिफाई नेपालLoading...


९ वैशाख, काठमाडौं । गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंले जितेको छ । बुधबार भएको फाइनलमा एन्जलस स्पोर्ट्स एकेडेमीलाई ३६ रनले हराउँदै सीईसी च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सीईसीले २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रन बनाएको थियो । टोलीका लागि दिनेश बोहराले १०…


-1698832414.jpg)




९ बैशाख , २,०८३