रक्षामन्त्रीपछि युक्रेनका सेनापति पनि पदमुक्त
Your ads here755 X 100

•
•
बुधबार, ०६ श्रावण २०८३, ९:१५ पूर्वाह्न
युक्रेनका लोकप्रिय रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका छन्। रक्षामन्त्रीलाई हटाइएपछि देशभरि प्रदर्शनहरू भएका थिए।