सुरुङबाट निकालिएका दुई जनालाई हेलिकप्टरमा राखेर लगियो
Your ads here755 X 100

•
•
शुक्रबार, १९ भाद्र २०८३, १०:५२ पूर्वाह्न
विनाशकारी बाढी आएको दशौँ दिन नुवाकोटस्थित त्रिशूली ३ए जलविद्युत् परियोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई सेनाले हेलिकप्टरमा राखेर लगेको छ।