नयाँ प्रतिनिधिसभा नियमावली अझै बनेन, सांसद निलम्बनबारे कस्तो व्यवस्था होला
Your ads here755 X 100

•
•
सोमबार, ३० चैत्र २०८२, १:३० अपराह्न
केही कानुनविद्हरूले नयाँ संसद्ले आफ्नो नियम आफैँ बनाउन पाउने भएकाले मुद्दा चल्दैमा आरोपित व्यक्ति स्वतः निलम्बित नहुने तर्क गर्दै आएका छन्। नवगठित संसद्ले यसबारे नयाँ नियमावलीमा कस्तो व्यवस्था गर्ला?