'विज्ञहरूको रायविपरीत बोल्ड निर्णय': कृष्णभीरमा भित्तो काटेर बाटो खोलिँदै
Your ads here755 X 100

•
•
शुक्रबार, १९ भाद्र २०८३, ३:३९ अपराह्न
कृष्णभीरमा बाटो अवरुद्ध हुँदा काठमाण्डू र धादिङबाट चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने यातायात ठप्प छ।