नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । नेपालको बाघ भैरव डोजोले १८औं इन्डो–नेपाल खुला कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाघ भैरवले समग्रमा ७ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । मित्रपार्कस्थित आयोजक टेक्सास इन्टरनेसनल कलेजमा भएको प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र २३ कांस्यसहित भारत दोश्रो भयो । नेपालको ठैब डोजो ४ स्वर्ण…








२२ जेठ , २,०८३