नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । आयोजक एन्जल्स हार्ट माविले दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरमा भएको खेलमा एन्जल्स हार्टले गीताञ्जलीलाई २५–११, २५–१५ को सेटमा हरायो । अन्य खेलमा हिमरश्मिले नेपाल राष्ट्रिय मावि, नेपालटारलाई २५–२२, २५–१७, कल्याण माविले प्रारम्भलाई २५–१४,…