नोटिफाई नेपालLoading...


६ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेको छ । आजपाका अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् । अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको उक्त घोषणालाई आफ्नो पार्टीले उच्च सम्मानसहित धन्यवाद ज्ञापन गरेको उल्लेख…

.jpg)



-1781786010.jpg)


६ श्रावण , २,०८३