नोटिफाई नेपालLoading...


१९ भदौ, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो खेलमा सगरमाथा स्म्यासर्सले विजयी सुरुवात गर्दा प्लेयर अफ द म्याच बनेका सगरमाथाका अइमल खानले उक्त अवार्डबापतको रकम बाढीपीडितका लागि सहयोग गर्ने भएका छन् । पाकिस्तानका अइमलले प्लेयर अफ द म्याचमार्फत आएको २० हजार रुपैयाँ बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गर्ने घोषणा गरेका…




.jpg)



१९ भदौ , २,०८३