नोटिफाई नेपालLoading...


२३ जेठ, काठमाडौं । कपिलवस्तुमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । बुद्धभूमि नगरपालिका–४ स्थित गु«रूङ खोलामा अन्दाजी ७० वर्षीय पुरुष शनिबार मृत भेटिएका हुन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको पहिचान भने खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।