काठमाडौं– मानिसको छालाको रङ शरीरमा भएको मेलानिन नामक पदार्थका कारण हुन्छ । बढी मेलानिन भएकाहरूको रङ कालो र कम भएकाहरूको गोरो वा गहुँगोरो हुन्छ । त्यसरी नै कपालको रङ पनि कसैको कालो, कसैको खैरो, कसैको हल्का खैरो हुन्छ । यी सबै प्राकृतिक कुरा हुन् । मानिसको यो प्राकृतिकपनलाई वा शरीरमा बढी मेलानिन हुनुलाई ‘रोग लागेको’ भन्ने […]