काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६ जुलाई १७ तारिख। असार शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि । साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन र दक्षिणायन आरम्भ । हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। […]