काठमाडौँ – २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६ जुलाई १७ तारिख। असार शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि । साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन र दक्षिणायन आरम्भ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष […]