काठमाडौं – भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार गोवास्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधिमाथि कब्जा जमाएको हो । भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले एक–एक गोल गरिन् । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको भारतले अवसरहरूलाई सदुपयोग गर्दै […]