काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा ‘नेपाली ब्रो’ भनिने ४२ वर्षीय कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो । निजले ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको गएराति रड प्रहार गरी हत्या गरेका थिए । रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको उपचारको क्रममा त्रिवि […]