झापा– झापा प्रहरीले दमक नगरपालिका–८ निवासी २१ वर्षीया रमा तिवारीको हत्या प्रकरणका मुख्य आरोपितलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गरी भारतको अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय राकेश कुमार पण्डितलाई पक्राउ गरिएको जानकारी दिएको हो। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धान टुङ्ग्याउँदै मुख्य आरोपित भारतीय […]