काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिका लागि सुरु गरेको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ । मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २० जेठमा विभिन्न निकायका लागि माग गरिएको आवेदन रद्द गरेको जनाएको छ । मन्त्रालयले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय […]