काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधि तथा सलाइन औषधिको आयात, खपत र आपूर्ति अवस्थाबारे विस्तृत विवरण बुझाउन सम्बन्धित पैठारीकर्तालाई पुनः ताकेता गरेको छ। विभागले एक सूचना जारी गर्दै औषधिको उत्पादन मुलुक, मूल्य विवरण, पछिल्ला तीन आर्थिक वर्षको खपत विवरण तथा आगामी आर्थिक वर्षको प्रक्षेपण योजना तत्काल पेश गर्न निर्देशन दिएको […]