काठमाडौँ – २०८३ साल जेठ २१ गते बिहीबार अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि। सन् २०२६ जुन ४ तारिख। निर्दोष बालबालिकामाथि अत्याचार विरुद्धको दिवस । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस आजै परेका छन्। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति […]