काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र हङकङबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको क्वालालम्पुरस्थित कोलेज टुंकु जाफर ओभलमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेपछि हङकङ पहिले ब्याटिङमा उत्रिएको छ । आजको खेलको नतिजाले समूह ‘डी’ को विजेता र उपविजेतको टुंगो लाग्नेछ । यी दुवै टोली लगातार दुई […]