काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। विश्व बुवाआमा दिवस । सन् २०२६ जुन १ तारिख। हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ। शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि […]