काठमाडौं – ‘हनी ट्र्याप’मार्फत करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा थाइल्यान्डबाट शनिबार पक्राउ परेकी चर्चित टिकटकर तुलसी अधिकारीलाई सोमबार अदालतमा पेश गरिने भएको छ। थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याइएकी उनलाई सोमबार अदालतमा पेश गर्न लागिएको हो । उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो। थाइल्यान्डमा पक्राउ परेकी ३२ वर्षीया अधिकारीलाई शनिबार नेपाल ल्याएर ललितपुर प्रहरीको हिरासतमा […]