काठमाडौं– गणतन्त्र दिवसका अवसरमा कोलकातास्थित नेपाली महावाणिज्यदूतावासद्वारा शुक्रबार विविध कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूतावास परिसरमा राष्ट्रिय झण्डा फहराइनाका साथै राष्ट्रिय गानबाट प्रवचन कार्यक्रम गरिएको थियो । महावाणिज्यदूतावासका अनुसार महावाणिज्यदूत झक्कप्रसाद आचार्यले हजारौँ नेपालीको त्याग र बलिदानको प्रतिफलस्वरूप नेपालमा गणतन्त्र स्थापना भएको उल्लेख गरे। गणतन्त्रले नागरिक सर्वोच्चता, समावेशिता, विधिको शासन, मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता […]