काठमाडौं– ३२ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पा काठमाडौं आइपुगेका छन् । उनलाई परिवार र आफन्तले आज दिउँसो त्रिभुवन विमानस्थलमै स्वागत गरेका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
प्रमुख समाचार
लिम्बुवानको इतिहास बोकेका निशान, पूर्वको दशैंमा मौलो काट्ने परम्परा