काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई पत्राचार गरेको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट आपूर्ति गरिएको रासायनिक मल आगामी असारसम्म मौज्दात रहने भएपनि, पश्चिम एशियामा जारी संकटका कारण मल आपूर्तिमा अवरोध उत्पन्न हुने देखिएकाले सहजिकरणका लागि सम्बन्धित निकायहरूलाई आग्रह गरिएको हो । कृषि तथा पशुपन्छी […]