काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनमा उकालो र ओरालो भइरहने भन्दै कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन् । कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा १५६ औं लेनिन जयन्तीको अवसरमा बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेपालले लोकतन्त्रको संवाहक, गणतन्त्रको रक्षक र सङ्घीयताको पक्षपोषण कम्युनिस्ट पार्टी हो भन्ने […]