काठमाडौं– संविधानविद भीमार्जुन आचार्यले गृहमन्त्रीको राजीनामा आएपछि सरकार सकारात्मक बाटोमा अगाडि बढिरहेको बताएका छन्। उनले यस अगाडि पनि मन्त्रीहरूको विषयमा विवाद उत्पन्न हुँदा राजीनामा दिने प्रचलन रहेको बताउँदै वर्तमान सरकारका मन्त्रीहरूले पनि त्यो अभ्यासलाई निरन्तरता दिनु सकारात्मक रहेको बताए। ‘विवाद उत्पन्न भएपछि छानबिनमा सहयोग होस् भनेर गृहमन्त्रीज्यूले राजीनामा दिनु सकारात्मक छ। यस अगाडि यस्ता अभ्यास […]