जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । आर्थिक अभाव र भौगोलिक विकटताले मोतियाविन्दुको उपचार गर्न नसकेका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ जुम्लाको आयोजना तथा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र रिड्ले आई फाउन्डेसन नेपालको आर्थिक सहयोगमा सञ्चालन भएको दुईदिने आँखा शिविरमा १२२ जना मोतिविन्दु बिरामीको निःशुल्क […]