भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले सेमिफाइनलको यात्रा तय गरेका छन् । आइतबारदेखि सुरु प्रतियोगितामा आधा खेल सञ्चालन भएपछि हुरीबतास र वर्षात्का कारण स्थगित भएको थियो । आइतबारको बाँकी खेलअन्तर्गत सोमबार भएको पहिलो खेलमा एपीएफले मोरङको एलएक्स सिटीलाई ३–२ गोलले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । एपीएफका […]