काठमाडौँ – आज २०८३ साल वैशाख ७ गते सोमबार। वैशाख शुक्ल पक्षको तृतिया तिथि । अक्षय तृतीया व्रत, शिव पार्वती विवाह महोत्सव र राष्ट्रिय याक दिवस तदनुसार सन् २०२६ अप्रिल २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका […]