म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् । ६० वर्षीय गौचनले २०७४ सालमा घुम्तीकोषको सहुलियत ब्याजदरको ऋण ३८ हजार १५० र १५ हजार बीउ पुँजीबाट सुरु गरेको लोकेश कृषि तथा बाख्रा फार्मबाट स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । ‘घुम्तीकोषको ऋण र […]