काठमाडौं- ड्युटीकै क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक अभय लामाको मंगलबार निधन भएको छ । आइतबार ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा मंगलबार बिहान ललितपुरस्थित बीएन्डबी अस्पतालमा निधन भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत लामा आइतबार ड्युटी सकेर घर फर्किँदै गर्दा काठमाडौंको तारकेश्वर नगरपालिका–८, डाँडागाउँ ट्रकले ठक्कर दिएको थियो […]