नोटिफाई नेपालLoading...


स्वास्थ्य एक विशेष र संवेदनशील क्षेत्र हो । यो कुनैपनि सरकारको प्रमुख प्राथमिकतामा पर्नु स्वभाविक छ । बिगतमा सरकारले यस क्षेत्रलाई जनमुखी बनाउन प्रयासहरू गरेकै थिए । निर्वाचनपछि बनेको नयाँ सरकारले पनि स्वास्थ्य क्षेत्रका बारेमा विभिन्न निर्णय गरेको छ । तर यो सरकारले ल्याएको १० देखि ५ बजेसम्मको ड्युटी समय तालिका भने त्यति वैज्ञानिक देखिँदैन…







९ बैशाख , २,०८३