पहिरोले सिप्रिङ आयोजनाको ड्याममा क्षति, एक जना बेपत्ता
Your ads here755 X 100

दोलखा : दोलखाको गौरीशङ्कर गाउँपालिका– ९ मुलखर्कमा रहेको ९ मेगावाटको सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम मंगलवार रातिको अविरल बर्षाका कारण पूर्णरुपमा क्षति भएको छ । पहिरोमा परी स्थानीय ७५ बर्षीय चसमान तमाङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मंगलवार राति ११ः३० बजेतिर सिप्रिङ खोलामा बाढी आएपछि सिप्रिङ खोला जलविद्युत आयोजनाको ड्याम पुरिएको र आयोजनामा रहेको आफूसहित अन्य साथीहरु डिलमा बसेर बचेको आयोजनाका कर्मचारी मनिक श्रेष्ठ (मनिक बिनोद श्रेष्ठ) ले बताए ।आयोजनाको ड्या