इरानको परमाणु केन्द्रमा हमला गर्ने ट्रम्पको चेतावनी
Your ads here755 X 100

काठमाडौं : अमेरिकाले इरानका सैन्य अड्डालाई लक्षित गर्दै लगातार ११ औँ रात पनि भीषण आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का अनुसार सामरिक दृष्टिले महत्वपूर्ण हर्मुजमा व्यावसायिक जहाजहरूको आवागमन सुरक्षित बनाउन र इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले यो कारबाही गरिएको हो।अमेरिकाले इरानी सैन्य अपरेशन सेन्टर, ड्रोन भण्डारण केन्द्र, विमान ह्याङ्गर र सैन्य आपूर्ति प्रणालीहरूमा क्षति पुर्याएको दाबी गरेको छ। विगत तीन महिनामा इरानले ३० भन्दा बढी व्यावसायिक जहाजहरूमाथि आक्रमण गर