घरबाट पेस्तोल र लागुऔषध बरामद, एक जना पक्राउ
Your ads here755 X 100

विराटनगर ः विराटनगरको एउटा घरबाट पेस्तोल र लागुऔषध बरामद भएपछि प्रहरीले बुधबार बिहानका राति एक जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरबाट ५९ वर्षीय लालकिशोर यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।उनका अनुसार यादवको घरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले छापा हानेको थियो । घरको कोठा खानतलासी गर्दा एक थान कटुवा पेस्तोल, लागुऔष्ध खैरो हेरोइन (ब्राउन सुगर) ३ ग्