पहिरोले धादिङबेसीको खानेपानी आपूर्ति ठप्प, २५ सय घरधुरी प्रभावित
Your ads here755 X 100

•
Byविकास रौनियार (धादिङ)
•
—
धादिङ : धादिङको नीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भुलभुलेमा निरन्तर पहिरो खस्न थालेपछि चार परिवार विस्थापित भएका छन् भने ४६ परिवार उच्च जोखिममा परेका छन्।घरमाथिबाट लगातार पहिरो खस्न थालेपछि दिलबहादुर गुरुङ, गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङको परिवार सुरक्षित स्थानमा सरेका छन्। पहिरोका कारण दिलबहादुर गुरुङको घर पूर्ण रूपमा क्षति भएको छ भने अन्य तीनवटा घर पनि उच्च जोखिममा रहेका छन्।स्थानीयका अनुसार माथिल्लो भागको कमजोर भू–बनोट र धादिङबेसीमा खानेपानी आपूर्ति गर्ने मुख्य पाइ