नेपालका लागि ३० हजार टन युरिया कोलकाता आइपुग्यो
Your ads here755 X 100

काठमाडौं : भारतको कोलकाता बन्दरगाहमा नेपालका लागि ३० हजार टन युरिया मल बोकेको तेस्रो पानी जहाज आइपुगेको छ। हाल निरन्तरको वर्षाका कारण भारततर्फ मालवाहक रेल सञ्चालनमा केही प्रभाव परेको कृषि, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।‘यसका कारण सोमबार नेपाल आइपुग्नुपर्ने १२ सय ५० टन युरिया मल बोकेको रेल अब बुधबार नेपाल आइपुग्ने छ,’ मन्त्रालयले मंगलबार साँझ भनेको छ। साथै, २५ सय टन डीएपी मल बोकेको अर्को रेल पनि बुधबार नै नेपाल आइपुग्ने अपेक्षा गरिएको छ।कोलकाताबाट ट्रकमार्फत विरा