सरकारसँग कुरा नमिलेपछि पाकिस्तानमा अनिश्चितकालका लागि पेट्रोल पम्प बन्द
Your ads here755 X 100

इस्लामाबाद : 'अल पाकिस्तान पेट्रोल पम्प ओनर्स एसोसिएसन'ले सरकारसँग भएको वार्ता निष्कर्षविहीन बनेपछि देशभरका पेट्रोल पम्प अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।सार्वजनिक विवरणअनुसार एसोसिएसनले जुलाई २२ र २३ को मध्यराति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि पाकिस्तानका सम्पूर्ण पेट्रोल पम्पहरू बन्द रहने जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । पेट्रोल पम्प सञ्चालकहरूको नाफा वृद्धि तथा पेट्रोलियम पदार्थको मूल्य दैनिक रूपमा निर्धारण गर्ने सरकारी प्रस