अर्थतन्त्रमा भारतको उदय भए पनि नेपालले फाइदा लिन सकेन : परराष्ट्रमन्त्री खनाल
Your ads here755 X 100

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धलाई ‘रिसेट’ (पुनर्संचना) गर्ने समय आएको बताएका छन्। पाँच दिने भारत भ्रमण सकेर नेपाल फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि भारतसँगको सम्बन्ध 'रिसेट' भएको बताएका थिए। मन्त्री खनालले सभापतिकै भनाइलाई दोहोर्याउँदै भारतसँगको सम्बन्ध पुनर्संचना हुनुपर्ने बताएका हुन्।भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा भारतसँग नेपालले विविध