पर्सामा रास्वपा भित्रको विवाद चर्कियो: जिल्ला अधिवेशन स्थगित गर्न माग
Your ads here755 X 100

वीरगन्ज : पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद चर्किएको छ। पालिका अधिवेशनकै बेलादेखि सुरु भएको दुई गुट बीचको विवाद अहिले जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा झन् चर्किएको हो।पर्सामा एक गुटको नेतृत्व संस्थापक जिल्ला सभापति तथा क्षेत्र नम्बर १ का सांसद हरि पन्तले गर्दै आएका छन् भने उनलाई एक्ल्याउन बाँकी ३ क्षेत्रका सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य अर्को गुट बनाएर अगाडि बढेका छन्। जेठ १७ गते भएको वीरगन्ज महानगरको प्रथम अधिवेशनमा पनि महानगरको