विवादबीच रास्वपा सिरहाको जिल्ला अधिवेशन हुँदै, सभापतिमा तीन जनाको दाबी
Your ads here755 X 100

सिरहा : जिल्ला अधिवेशनमा कति प्रतिनिधि सहभागी हुने हो ? टुंगो नलाग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन भईरहेको छ । जसका लागि धनगढीमाई नगरपालिकाको जिरोमाईलमा तयारी तीव्र पारेका छन् । १७ वटा पालिकामध्ये ३ वटामा पालिका अधिवेशन विवादका कारण सम्पन्न हुन सकेको छैन । १६४ वटा वडामध्ये १८ वटा वडामा अधिवेशन भएको छैन ।जिल्ला सभापति हरि मैनालीका अनुसार भगवानपुर गाउँपालिकामा विवादका कारण अधिवेशन सम्पन्न हुन सकेन । त्यहाँका प्रतिनिधिहरु सहभागी हुन पाउँदैनन् । नवराजपुर र अर्नामा