सीटी सफारीको ठक्करबाट वृद्धको मृत्यु
Your ads here755 X 100

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिकामा बुधबार दिउँसो सवारी दुर्घटना हुँदा साइकल यात्री एक जना वृद्धको मृत्यु भएको छ। बुढीगंगा गाउँपालिका-७ स्थित सिसवनी क्षेत्रको भित्री सडकमा दिउँसो करिब १:३५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्र १-०२-०४ ह ०११६ नम्बरको सीटी सफारीले साइकलमा यात्रा गरिरहेका वृद्धलाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल यात्री बुढीगंगा-७ का ६९ वर्षीय बलराम विश्वास गम्भीर रूपमा घाइते भएका थिए। ठक्करपछि तत्कालै उद्धार गरेर उनलाई उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण