गगन थापाले भने- विवाद बिर्सेर अघि बढौं
Your ads here755 X 100

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता सुदृढ गर्न पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरेका छन्।बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउन आफू प्रतिबद्ध रहेको भन्दै यसका लागि पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरे।निर्वाचनका क्रममा असन्तुष्ट बनेका नेता-कार्यकर्तालाई पुनः एकताबद्ध बनाउन सबै तहका नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ।थापाले युवालाई पार्टीमा आकर्षित गर्