‘जलवायु न्यायका लागि नेपालले नेतृत्व लिनुपर्छ’
Your ads here755 X 100

गोक्यो (सोलुखुम्बु) : जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने लगायतका ९ बुँदे ‘गोक्यो घोषणापत्र’ जारी गर्दै खुम्बु क्षेत्रमा जलवायु सम्मेलन सम्पन्न भएको छ । विश्व पृथ्वी दिवसका अवसरमा बुधबार गोक्योमा आयोजित सम्मेलनपश्चात् उक्त घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा जलवायु कूटनीतिलाई सुदृढीकरण गर्न र अन्तर्राष्ट्रिय मञ्चहरूमा हिमाली मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउनुपर्ने विषय उल्लेख छ ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका र जलवाय