ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा समस्या समाधान हुँदैन : प्रदीप ज्ञवाली
Your ads here755 X 100

नवलपुर : नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले केपी ओलीको ठाउँमा अर्को मान्छे राख्दैमा पार्टीभित्रका सबै समस्या समाधान नहुने बताएका छन्। प्रेस चौतारी नवलपुर शाखाले बुधबार कावासोतीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता ज्ञवालीले भने, ‘एउटा मान्छे बसिरहेको कुर्सीमा अर्को मान्छे ल्याएर राख्दैमा मात्र समस्या समाधान हुँदैन । पार्टीभित्र गम्भीर समीक्षा आवश्यक छ ।’उनले एमालेको नेतृत्व तत्काल परिवर्तन नहुने संकेत गरे । उनले भने, ‘हामी आन्तरिक रूपमा पार्टीभित्र ग