ओलीको सन्देश : वर्तमान चुनौती पार लगाउन पार्टीभित्र एकता अपरिहार्य
Your ads here755 X 100

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक चुनौतीहरूलाई पार लगाउन पार्टीभित्र एकता अपरिहार्य रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् ।अस्वस्थताका कारण घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका हुन् । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले वाचन गरेर सुनाएका थिए ।‘पार्टी नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब