भन्सार छलिको डिजेल गौर भन्सारलाई बुझाइयो
Your ads here755 X 100

रौतहट : नेपालमा इन्धनको मूल्य आकाशिएसँगै भारतबाट नेपालतर्फ इन्धन तस्करी भईरहेको छ । रौतहट प्रहरीले मोटरसाइकलमा ल्याउँदै गरेको १ सय लिटर भन्सार छलिको डिजल बरामद गरेको हो ।प्रहरी चौकी जयनगर रौतहटबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले ईशनाथ नगरपालिका–५ मा चेकजाँच गर्ने क्रममा बिआर ०६ बिजी २२५० नम्बरको मोटरसाइकलमा ४ वटा जर्किनहरुमा ल्याएको १ सय लिटर डिजेल र मोटरसाइलसहित ७६ हजार ४ सा रुपैया बराबरको मूल्य रहेको डिजेल र मोटरसाइकल आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी तथा डि