प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो
Your ads here755 X 100

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ। मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन्। नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए। नियमावलीमा केही असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए।नयाँ नियमावली संसदलाई मार्गदर्शन गर्ने दस्तावेज भए पनि संविधान, पुराना नजिर र कानुनमा भएका व्यवस्थालाई आत