युद्धविरामको समय सकिनै लाग्दा इरान–अमेरिका शान्ति वार्ताबारे चीनले खोल्यो मुख
Your ads here755 X 100

काठमाडौं : युद्धविरामको समय सीमा सकिँदै गर्दा इरान–अमेरिकाबीचको सम्भावित दोस्रो चरणको वार्ताका विषयमा विश्वले चासो देखाइरहेको छ । अमेरिका र इरानबीचको सम्भावित दोस्रो चरणको वार्तालाई लिएर चीनले समेत चासो व्यक्त गरेको छ ।अमेरिका–इरान शान्ति वार्ताको नयाँ चरणबारे उठेका सम्भावना र प्रश्नबीच पाकिस्तानका उपप्रधानमन्त्री इशाक डारले चीनका राजदूत जियाङ जायदोंगसँग भेट गरेका छन् । चीनले अमेरिका र इरानबीच शान्ति वार्ता अगाडि बढाउन पाकिस्तानले गरिरहेको प्रयासलाई ‘पूर्ण समर्थन’ दिएको प